मंगलामा “समृद्धिको जग बसालेका छौं” ः उपाध्यक्ष केसी

विकल्प न्यूज/बेनी बैशाख ९ गते । स्थानीय तहमा जनप्रतिनिधिहरु निर्वाचित भएको करिब दुइवर्ष हुनलागेको छ । दुईवर्षको अवधिमा स्थानीय तहका जनप्रतिनिधिहरुले गाउँपालिकाको समृद्धिको जग बसाल्ने काम गरेको बताउँछन् । जिल्लाको मंगला गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु गाउँपालिकाको समृद्धि कसरी हुनसक्छ भनेर त्यसको जग बसाउने क्रममा छन् । साविकका ४ वटा गाविसहरु अर्मन,बावियाचौर,कुहुँ र बंरजालाई समेटेर मंगला … Continue reading मंगलामा “समृद्धिको जग बसालेका छौं” ः उपाध्यक्ष केसी